ग्लोबल टिभि
आइतवार, फाल्गुन २३, २०७७
0
सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अदालतले आफुलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् । ‘हामी माथि अन्याय भयो भनेर मैले मुद्धा दर्ता गरेको थिएँ । आज हाम्रै पक्षमा फैसला गर्यो, हामी खुसी छौँ ।’ उनले भने ।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपामा रहेको फैसला सुनाएको थियो । अदालतको फैसलासंगै नेपालको राजनीतिले नयाँ रुप लिएको छ ।
Post Views: 1,662
Leave a Reply