सर्वोच्चको फैसलापछि ऋषि कट्टेलले भने–मैले न्याय पाएँ

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले अदालतले आफुलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् । ‘हामी माथि अन्याय भयो भनेर मैले मुद्धा दर्ता गरेको थिएँ । आज हाम्रै पक्षमा फैसला गर्यो, हामी खुसी छौँ ।’ उनले भने ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपामा रहेको फैसला सुनाएको थियो । अदालतको फैसलासंगै नेपालको राजनीतिले नयाँ रुप लिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *