वैधानिकता गुमाएको सरकारले अध्यादेश पेश गर्न मिल्दैन–नेता रावल

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

नेपाल कम्युनष्ट पार्टी (नेकपा)का नेता भिम रावलले के.पी ओली नेतृत्वको सरकारलाई सबै तवरबाट वैधानिकता गुमाएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रावलले कार्यसूचीमा अध्यादेश राखिएपछि प्रश्न उठाएका हुन् ।

सर्वोच्चको फैसला राजनीतिक हो की कानुनी हो त्यसबारेमा छलफल हुनुपर्ने भन्दै नेता रावलले अहिलेका प्रधानमन्त्री कुन पार्टीका हुन प्रष्ट हुनुपर्ने बताए । उनले ओली नेतृत्वको सरकारलाई प्रतिनिधि सभाको हत्याराको संज्ञा दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *