ग्लोबल टिभि
आइतवार, फाल्गुन २३, २०७७
0
नेपाल कम्युनष्ट पार्टी (नेकपा)का नेता भिम रावलले के.पी ओली नेतृत्वको सरकारलाई सबै तवरबाट वैधानिकता गुमाएको आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै नेता रावलले कार्यसूचीमा अध्यादेश राखिएपछि प्रश्न उठाएका हुन् ।
सर्वोच्चको फैसला राजनीतिक हो की कानुनी हो त्यसबारेमा छलफल हुनुपर्ने भन्दै नेता रावलले अहिलेका प्रधानमन्त्री कुन पार्टीका हुन प्रष्ट हुनुपर्ने बताए । उनले ओली नेतृत्वको सरकारलाई प्रतिनिधि सभाको हत्याराको संज्ञा दिए ।
Post Views: 1,725
Leave a Reply