सर्वोच्चको फैसला निर्वाचन आयोगमा दर्ता

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

सर्वोच्च अदालतले गरेको फैसला निर्वाचन आयोग पुगेर दर्ता पनि भइसकेको छ । आयोगले एक विज्ञप्ति जारी गर्दै दर्ता भएको जनाएको छ ।

फैसला कार्यालय समयमा नै प्राप्त भइ आयोगमा १०१४ दर्ता नम्बरमा दर्ता पनि भइसकेको जनाएको छ ।

यस्तो छ आयोगको विज्ञप्ति

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *