संसद बैैठक बुधबारसम्मका लागि स्थगित

 ग्लोवल टि.भी.      आइतवार, फाल्गुन २३, २०७७      0

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुको विरोधका कारण प्रतिनिधिसभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराएका हुन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धि अध्यादेश पेश गर्ने कार्यसूचीप्रति नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले बैठक बहिष्कार गरेको थियो । त्यस्त,ै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोष्टम घेराउ गरेको थियो । कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशले संविधानको स्पिरिटलाई समात्न नसकेको भन्दै विरोध गरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *