दाहाल- नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

 ग्लोवल टि.भी.      सोमवार, फाल्गुन २४, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (नेकपा )दाहाल – नेपाल समूहको स्थायी कमिटीको बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *