ग्लोबल टिभि
0
असोज २३ –प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन्।
गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गर्नका लागि अध्यक्ष प्रचण्ड डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसहित गोरखा पुगेका हुन्।
अध्यक्ष प्रचण्डले चितवनमा सहज स्थिति नदेखेपछि गोरखा रोजेका हुन्। उनी सत्ता गठबन्धनका नेताहरुलाई साथमा लिनुका सट्टा युद्धकाकालका सहयात्री डा बाबुराम भट्टराईलाई लिएर गोरखा पुगेका हुन्।
Post Views: 976
Leave a Reply