ग्लोबल टिभि
0
असोज २३ –निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।
दलहरुले असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगका अनुसार चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।
Post Views: 1,022
Leave a Reply