समानुपातिक उम्मेदवारको बन्दसूची सार्वजनिक, हेर्नुहोस् सूची

 ग्लोबल टिभि      आइतवार, अशोज २३, २०७९      0

असोज २३ –निर्वाचन आयोगले दलहरुले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आइतबार बिहान सबै राजनीतिक दलहरुको समानुपातिक सूची सार्वजनिक गरेको हो ।

दलहरुले असोज २ र ३ गते समानुपातिकतर्फको बन्दसूची बुझाएका थिए । आयोगका अनुसार चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *