प्रधानमन्त्री ओलीले बोलाए मन्त्रीपरिषद्को बैठक

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २५, २०७७      0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमका बीच साँझ चार बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले बताए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *