जनता समाजवादी पार्टीको संसदीय दलको बैठक आज बस्दै

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन २५, २०७७      0

काठमाडौँ । बदलिदो राजनीतिक परिस्थितिका बीच जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमको समीक्षा गर्दै संसदमा कसरी अघि बढ्ने भन्नेबारे निर्क्यौल गर्न का लागि बैठक बोलाइएको पार्टी स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकारमा रूपान्तरण भएको सरकारका बारेमा पनि आजको बैठकमा धारणा तय हुने बताएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *