ग्लोबल टिभि
0
सर्वोच्च अदालतले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले ब्युँताइदिएपछि धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । मंगलबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर नेपाल कम्युनष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको हो ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्युँताएको थियो ।
Post Views: 1,319
Leave a Reply