सत्ता समिकरणबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दै

 ग्लोबल टिभि      मङ्लबार, फाल्गुन २५, २०७७      0

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएपछि माओवादी केन्द्रको पहिलो बैठक पेरिसडाँडास्थित पार्टी कार्यालयमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा माओवादी केन्द्रका प्रमुख नेताहरु र स्थायी कमिटीका सदस्यहरू सहभागी हुनेछन् ।

बैठकमा केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय हुने र आगामी सत्ता समिकरणबारे छलफल हुने एक केन्द्रिय सदस्यले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *