यी हुन्, एकीकृत समाजवादीका प्रतिनिसभा सदस्य उम्मेदवारहरु

 ग्लोबल टिभि      बिहिबार, अशोज २७, २०७९      0

असोज २७ –नेकपा एकीकृत समाजवादीले गठबन्धनमा सहमति भएको केही समयमै प्रतिनिधिसभामा आफ्ना उम्मेदवार तय गरेको छ । उसको भागमा परेका १९ सिटमा उम्मेदवार तय गरिएको हो ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहत १ बाट लड्ने भएका छन् भने सम्मानित नेता झलनाथ खनाल इलाम २ बाट ।

१ इलाम क्षेत्र १ झलनाथ खनाल

२ उदयपुर क्षेत्र २ जगनाथ खतिवडा

३ रौतहट १ माधवकुमार नेपाल

४ बारा ४ किसान श्रेष्ठ

५ काठमाडौं ८ जिवनराम श्रेष्ठ

६ ललितपुर २ कृष्णलाल महर्जन

७ धादिङ १ राजेन्द्र पाण्डे

८ मकवानपुर २ विरोध खतिवडा

९ कास्की २ श्रीनाथ बराल

१० गुल्मी २ रामकुमारी झाँक्री

११ पाल्पा २ सोमप्रसाद पाण्डे

१२ रुपन्देही २ राजु गुरुङ

१३ दाङ १ मेटमणी चौधरी

१४ सल्यान प्रकाश ज्वाला

१५ डोल्पा धनबहादुर बुढा

१६ दैलेख १ अम्बर थापा

१७ अछाम १ शेर बहादुर कुवँर

१८ बझाङ भानुभक्त जोशी

१९ डोटी प्रेम बहादुरआले

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *