सरकारबारे माओवादी केन्द्रले काँग्रेस र जसपासंग छलफल गर्ने

 ग्लोवल टि.भी.      मङ्लबार, फाल्गुन २५, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसद र सरकारबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।

बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
भोली दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने र फागुन २९ गते केन्द्रीय समिति, चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *