ग्लोबल टिभि
0
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सकिएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले संसद र सरकारबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसंग छलफल गरी अघि बढ्ने निर्णय गरेको छ ।
बैठकले नेकपा एमालेसँग पनि वार्ता गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
भोली दिउँसो पनि स्थायी कमिटी बैठक बस्ने र फागुन २९ गते केन्द्रीय समिति, चैत १ गते कार्यकर्ता भेला गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
Post Views: 1,317
Leave a Reply