के प्रचण्डले भनेझै एमालेमा रोपेको माओवादीको बीउ भुसाल हुन्? (भिडियोसहित)

 ग्लोबल टिभि      सोमवार, अशोज ३१, २०७९      0

असोज ३१ –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केहि समय अघि मात्र आफूले एमालेमा माओवादी बिचारको बीउ छरेको दाबी गरेका थिए । उनले त्यो बीउ एक दिन फल्ने पनि बताएका थिए । दाहालले दाबी गरेको केही महिनामै एमालेबाट घनश्याम भूसालले टिकट नपाएपछि विद्रोह गरेका छन् ।

भूसालले विद्रोह गरेर स्वतन्त्र उम्मेदवार रुपन्देही १ बाट बन्दा सत्ता गठबन्धनले आफ्नो उम्मेदवार नै खडा गरेन । भूसाललाई अहिले माओवादी केन्द्रले चुनावको दिनमा भारी मत बोकेर फर्किन आग्रह गरिरहेको छ ।

कतै हिजो दाहालले दाबी गरेको माओवादी केन्द्रको बीउ भुसाल त होइनन् ?

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *