ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने सीको चेतावनी

 ग्लोबल टिभि           0

असोज ३१ –चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याउने बताएका छन् ।

पार्टीको २० औं महाधिवेशनलाई सम्बोधन गर्दै सीले चीनको पुनः एकीकरण गरिछाड्ने प्रतिबद्धता पनि जनाए ।

सीले बल प्रयोग नगरि शान्तिपूवर्क ढंगले ताइवानलाई बेइजिङको नियन्त्रणमा ल्याईने प्रतिबद्धता जनाएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *