माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन २६, २०७७      0

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्दै छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्थामा र सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *