ग्लोबल टिभि
0
नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्दै छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थामा र सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ ।
Post Views: 1,625
Leave a Reply