ग्लोबल टिभि
0
प्रतिनिधि सभा पुनस्र्थापनापछिको दोस्रो बैठक केही बेरपछि बस्दैछ । आइतबार बसेको पहिलो बैठकमा सरकारले अघि सारेको सवैधानिक परिषद् सम्बन्धि अध्यादेश विरुद्ध माओवादी केन्द्रले बहिष्कार गरेको थियो । पहिलो बैठकमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरी नारावाजी गरेपछि सूचना टाास् गरेर आजको लागि बोलाइएको हो ।
आज बस्ने बैठकको सम्भावित कार्यसूचीमा विभिन्न सातवटा अध्यादेश पेश गर्ने कार्यसूची छ । प्रतिनिधिसभा सदस्य, पूर्व सदस्य तथा संविधानसभा सदस्यको उसबीचमा भएको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची छ ।
Post Views: 1,653
Leave a Reply