ग्लोबल टिभि
बुधबार, फाल्गुन २६, २०७७
0
नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न ४ सदस्यीय कार्यदल गठन गरेको छ । केन्द्रको आज बसेको स्थायी समिति बैठकले जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पोख्रेल तथा पम्फा भुसाल रहनेगरी ४ सदस्यीय कार्यदल बनाएको हो ।
कार्यदलले अहिलेको संगठनात्मक संरचनाको अवस्था र आगामी दिनमा संगठन निर्माणका चाल्नुपर्ने कदम लगायतका विषयमा प्रतिवेदन तयार पारि कमिटिसमक्ष पेश गर्नेछ ।
Post Views: 2,226
Leave a Reply