संगठनात्मक संरचनाबारे गृहकार्य गर्न माओवादीले बनायो कार्यदल

 ग्लोवल टि.भी.      बुधबार, फाल्गुन २६, २०७७      0

नेकपा माओवादी केन्द्रले संगठनात्मक संरचनाबारे गृहकार्य गर्न ४ सदस्यीय कार्यदल गठन गरेको छ । केन्द्रको आज बसेको स्थायी समिति बैठकले जनार्दन शर्मा, वर्षमान पुन, गिरीराजमणी पोख्रेल तथा पम्फा भुसाल रहनेगरी ४ सदस्यीय कार्यदल बनाएको हो ।

कार्यदलले अहिलेको संगठनात्मक संरचनाको अवस्था र आगामी दिनमा संगठन निर्माणका चाल्नुपर्ने कदम लगायतका विषयमा प्रतिवेदन तयार पारि कमिटिसमक्ष पेश गर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *