ग्लोबल टिभि
बिहिबार, फाल्गुन २७, २०७७
0
प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका शीर्ष नेताबीच आज भेटवार्ता हुँदैछ । जसपा नेताहरुले अपरान्ह ५ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीसंग भेटघाट गर्ने भएका हुन् । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय परिषदका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवसहित शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्नेछन् ।
Post Views: 1,231
Leave a Reply