राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथको दर्शन

 ग्लोबल टिभि           0

राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरको दर्शन गरेकी छन् । महाशिवरात्रीको अवसरमा उनले आज बेलुकी ५ बजे पशुपतिनाथ मन्दिर पुगेर पूजा अर्चना र दर्शन गरेकी हुन् ।

कडा सुरक्षाबीच पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीले करिब ३० मिनेट पूजा अर्चना गरेकी
थिइन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *