एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन २८, २०७७      0

सत्तारूढ नेकपा (एमाले)ले चैत १ गते आइतबार केन्द्रीय कमिटीको बैठक बस्दै छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ ।

केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ।

कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *