ग्लोवल टि.भी.
शुक्रबार, फाल्गुन २८, २०७७
0

सत्तारूढ नेकपा (एमाले)ले चैत १ गते आइतबार केन्द्रीय कमिटीको बैठक बस्दै छ ।
एमालेका सचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटीको बैठक बस्न लागेको छ ।
केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ।
कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन।

Leave a Reply