जसपाको संसदीय दलको बैठक सकियो

 ग्लोबल टिभि           0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सकिएको छ ।

सिंहदवार स्थित संसदीय दलको कार्यालयमा भएको बैठकमा सत्तासमीकरणका बिषयमा छलफल भएको बताएको छ । बैठकले गरेको निर्णय र विस्तृत विवरण आउन बांकी रहेको छ ।

दलको बैठक सकिए लगत्तै जसपाका नेताहरु काँग्रेस नेताहरुका बीचमा पनि छलफल हुने जानकारी दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *