थापा समूहका २२ जनालाई ओलीले बनाए एमालेको केन्द्रीय सदस्य

 ग्लोबल टिभि           0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामबहादुर थापा समूहका २२ जनालाई एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । त्यसै गरी ओलीले गृहमन्त्री थापालाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् ।

अध्यक्ष ओलीले थापा समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका हुन् ।
हेर्नुहोस् केन्द्रीय सदस्यको सूची :

१. रामबहादुर थापा
२. टोपबहादुर रायमाझी
३. लेखराज भट्ट
४. मणिचन्द थापा
५. प्रभु साह
६. टंक आङबुहाङ
७. पासाङ शेर्पा
८. ज्वाला साह
९. टेकबहादुर बलामी
१०. कमल जंग
११. मनोज थापा
१२. विषमलाल अधिकारी
१३. लिलाबहादुर थापा
१४. दधिराम न्यौपाने
१५. दिनेश पन्थी
१६. नवीन रोका
१७. धर्मराज रेग्मी
१८. डम्बर विष्ट
१९. गौरीशंकर थारु
२०. झपट बोहरा
२१. दावा लामा
२२. चन्द्रबहादुर खड्का

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *