नेपाल पक्षको ठहर : ओलीले विभाजन निम्त्याए

 ग्लोवल टि.भी.      शुक्रबार, फाल्गुन २८, २०७७      0

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनको वाटोमा गएको प्रतिकृया दिएको छ । शुक्रवार ओलीले एकलौटी रुपमा पार्टी भित्र जिम्मेवारी हेरफेरी गरे पछि नेपाल समुह यस्तो निष्कर्षमा पुगेको हो ।

नेपाल समुहका नेता रघजी पन्तले भने ओली पार्टी विभाजनको वाटोमा जानुभयो । उहाँको कदमले एकताको वातावरण विथोलेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *