ग्लोबल टिभि
0
नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुहले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पार्टी विभाजनको वाटोमा गएको प्रतिकृया दिएको छ । शुक्रवार ओलीले एकलौटी रुपमा पार्टी भित्र जिम्मेवारी हेरफेरी गरे पछि नेपाल समुह यस्तो निष्कर्षमा पुगेको हो ।
नेपाल समुहका नेता रघजी पन्तले भने ओली पार्टी विभाजनको वाटोमा जानुभयो । उहाँको कदमले एकताको वातावरण विथोलेको छ ।
Post Views: 1,539
Leave a Reply