ग्लोबल टिभि
शनिबार, फाल्गुन २९, २०७७
0
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेकपा एमालेले आफ्नो केन्द्रीय कमिटीमा मनोनीत गरेका नेताहरुलाई पार्टी परित्याग गरेको हो अथवा होइन स्पष्ट पार्न भनेको छ । केन्द्रको आज पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पार्टी परित्याग गरेको वा नगरेकोबारे २४ घण्टाभित्र स्पष्ट पार्न भनेको हो ।
प्रधानमन्त्री एवम एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेकपा (माओवादी केन्द्र)का रामबहादुर थापा सहितका २२ जना नेताहरुलाई नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।
Post Views: 1,279
Leave a Reply