सत्ता समिकरणबारे जसपा र माओवादी केन्द्रबीच छलफल

 ग्लोबल टिभि      शनिबार, फाल्गुन २९, २०७७      0

पछिल्लो राजनीतिक घटनाक्रम र भावी सत्ता समिकरणबारे जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबीच छलफल चलिरहेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाडाँमा जारी छलफलमा जसपाका महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ लगायतका नेता सहभागी छन् ।

सत्ता समीकरणबारे जसपाका नेताले नेपाली काँग्रेस, माओवादी केन्द्र र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लगातार छलफल गरिरहेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *