नेपाल–खनाल पक्षले बनाए समानान्तर कमिटी (सूची सहित)

 ग्लोबल टिभि           0

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले समानान्तर कमिटि बनाएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले एक लौटी निर्णय गर्दै नेपाल र झलनाथ खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि नेपाल पक्षको केन्द्रीय कमिटि बैठकले समानान्तर संरचना बनाएको हो ।

  • विस्तारित कमिटी सूची सहित
  • प्रदेश १ को संयोजक भीम आचार्य
  • प्रदेश २ संयोजक घनश्याम भुसाल
  • बागमति प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य
  • गण्डकी प्रदेश संयोजक सुरेन्द्र पाण्डे
  • लुम्बिनी र कर्णाली प्रदेश संयोजक युवराज ज्ञवाली
  • सुदुरपश्चिम प्रदेश संयोजक भीम रावल
  • युवा विभाग संयोजक रघुजी पन्त
  • विद्यार्थी विभाग संयोजक गोकर्ण विष्ट
  • प्रचार विभाग योगेश भट्टराई
  • महिला विभाग अष्टलक्ष्मी शाक्य
  • बुद्धिजीवी विभाग प्रमेश हमाल

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *