नेकपा माओवादी केन्द्रीय समिति बैठक बस्दै

 ग्लोवल टि.भी.      आइतवार, चैत्र १, २०७७      0

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दैछ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्‍न लागेको स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्थायी समिति सदस्य पोखरेलले जानकारी दिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *