प्रधानमन्त्री भेट्न धुम्बाराही पुगे नेपाल

 ग्लोबल टिभि      सोमवार, चैत्र २, २०७७      0

नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री के.पी.शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा केहीबेर अघि वरिष्ठ नेता नेपाल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली र नेपालबीच यसअघि कात्तिकमा वालुवाटारमा भेट भएको थियो । त्यसयता यी दुई नेताहरुबीच कुनै भेट भएको थिएन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *