राष्ट्रपति भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाउँदै

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना विरुद्दको खोप लगाउने भएकी छिन् । उनले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा आज अपरान्ह ४ बजे खोप लगाउने कार्यक्रम तय भएको छ । फागुन २३ गते देखि दोस्रो प्राथमिकतामा परेकाको खोप अभियान जारी छ ।

अभियान अन्र्तगत ६५ वर्ष माथिका नागरिकलाई खोप लगाइएको छ । माघ १४ गते देखि सुरु अभियान मार्फत अहिलेसम्म १५ लाखभन्दा बढीले कोरोना खोप लगाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *