ओली–नेपाल पक्षको भेटवार्ता सम्पन्न

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

नेकपा एमालेका अध्यक्ष एवम प्रधानमन्त्री के.पी. ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको छलफल सकिएको छ । छलफलमा नेपाल पक्षका नेपाल सहित भिम रावल, घनश्याम भुसाल लगायतका नेता सहभागी थिए । त्यस्तै, प्रधानमन्त्री ओली पक्षका ओली सहित सुभास नेम्वाङ, इश्वर पोखरेल, प्रदिप ज्ञवाली लगायतका नेता सहभागी थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *