नेपाल पक्षको बैठक बानेश्वरमा

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँग भएको छलफलबारे जानकारी दिन बैठक बोलाएको नेता रघुजी पन्तले जानकारी दिए । सोमबार बिहान दुईपक्षबीच भएको वार्तामा दुबै पक्ष आ–आफनो अडानका कारण कुनै निष्कर्षमा पुग्न सकेन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *