सन्ध्या तिवारी नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन

 ग्लोवल टि.भी.      सोमवार, चैत्र २, २०७७      0

सन्ध्या तिवारी अध्यक्ष भएको नेकपा एमाले पार्टीको नाम परिवर्तन गरिएको छ । सर्वोच्चको फैसलापछि साविक एमाले नै ब्युँतिएपछि उक्त पार्टीले नाम परिवर्तन गरी जनताको जनवादी पार्टी (जजपा) राखेको हो । निर्वाचन आयोगले नाम परिवर्तन गर्न दिएको अवधिभित्र नै अध्यक्ष तिवारीले आफ्नो पार्टीको नाम परिवर्तन गरेकी हुन । पार्टीको चुनाव चिन्ह भने यसअघि दिइएकै उदाउँदो सूर्य रहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *