प्रतिनिधि सभा बैठक आज बस्दै

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र ३, २०७७      0

पुनःस्थापित भएको प्रतिनिधि सभाको तेस्रो बैठक आज दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा बस्दै छ ।

बैठकमा सभामुख अग्‍नि सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १ को उपनियम १ बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यसूची रहेको संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *