प्रतिनिधिसभा बैठक चैत ६ गतेसम्मका लागि स्थगित

 ग्लोवल टि.भी.      मङ्लबार, चैत्र ३, २०७७      0

प्रतिनिधिसभा बैठक चैत ६ गते शुक्रबार १ बजे शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । आजको बैठकले संविधानसभा सदस्य दिनेशचन्द्र रेग्मीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियामावली २०७५ को नियम १० को उपनियम (१) बमोजिम सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्ने सदस्यहरु मनोनयन गरेको जानकारी दिए । सांसद डिला संगौला, मान बहादुर विक, राधा ज्ञवाली, रेखा शर्मा, रेनु कुमारी यादव, लालबाबु पंडित र सोमप्रसाद पाण्डेलाई मनोनयन गरिएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *