ओली तानाशाह बन्न खोजे: झलनाथ खनाल

 ग्लोबल टिभि      बुधबार, चैत्र ४, २०७७      0

नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल समुहको राष्ट्रिय भेलामा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली एकलौटी रुपमा अघि बढेकाले समस्या आएको बताएका छन् । भेलालाई संवोधन गर्दै खनालले ओली दक्षिणपन्थी भड्काउमा गएको आरोप लगाए । ओलीले एमालेमा गुटवन्दीको शुरुवात गरि पार्टीलार्य समाप्त पारेको खनालले आरोप बताए ।

यी हुन् खनालले ओलीमाथि लगाएका आरोप

एमालेमा गुगुटवन्दी ।
मन्त्रीपरिषद्मा गुटका मानिसलाई मात्र अवसर ।
गुटलाई मात्र ओली ।
योजना आयोगमा एकलौटी ।
तीन वटा नीति तथा कार्यक्रममा पार्टीका नीति कार्यान्वयन नगरिनु ।
तीन वटा वजेटमा पार्टीका कार्यक्रम नीति प्रतिविम्वित नहुनु ।
निर्वाचन घोषणा पत्रमा पार्टीले गरेका कुनै पनि प्रतिवद्धता लागु गरिएन ।
आफ्ना धुपौरे आसेपासेलाई मात्र नियुक्ति गरियो ।
योग्यलाई अवसर दिइएन ।

नेपाल–खनाल समूहको भेला सुरु, खनालले गरे अध्यक्षता

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *