जनता समाजवादी पार्टीको कार्यकारीणीको बैठक स्थगित

 ग्लोबल टिभि           0

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारीणी समितिको बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको नेता केशव झाले जानकारी दिए ।

पार्टीका विभिन्न तहमा छलफल भएपनि जसपाले सत्ता समीमरणका बिषयमा निर्णय लिन सकेको छैन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *