नुवाकोट-१ बाट कांग्रेस प्रवक्ता महतले गरे मतदान

 ग्लोबल टिभि      आइतवार, मंसिर ४, २०७९      0

मंसिर ४ –नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रवक्ता प्रकाश शरण महतले मतदान गरेका छन्। महतले पञ्चकन्या गाउँ पालिका राष्ट्रिय उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।

महतले नुवाकोट क्षेत्र १ मा मतदान गरेका छन्। महत नेपाली कांग्रेसको समानुपातिक तर्फको बन्दसूचीमा रहेका छन्।

२०७४ को निर्वाचनमा महत काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेर पराजय व्यहोरेका थिए। उनी एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *