गोरखा-२ प्रचण्डको क्षेत्रमा ५०.८५ प्रतिशत खस्यो मत

 ग्लोबल टिभि      आइतवार, मंसिर ४, २०७९      0

मंसिर ४ –गोरखामा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेकोमा जम्मा ५०.८५ प्रतिशत मत खसेको छ । गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् भने प्रचण्ड क्षेत्र नम्बर २ को उम्मेदवार हुन् ।

११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ ।

तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै हालेनन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *