ग्लोबल टिभि
0
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिदैछन् । उनले आजैबाट लागु हुनेगरि राजीनामा दिन लागेका हुन् । राजीनामाबारे जानकारी दिन उनले दिउँसो १ बजे आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्दैछन् । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि खरेलमाथि नैतिक दवाव बढेको थियो । तत्कालै राजनीनामा दिने मनस्थितिमा रहेका खरेल तत्कालिन एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलापछि रोकिएका थिए ।
Post Views: 942
Leave a Reply