ओखलढुंगामा १० बजेपछि मतगणना सुरु हुदै

 ग्लोबल टिभि           0

मंसिर ५ –ओखलढुंगाको मत गणना १० बजेपछि मात्रै सुरु हुने भएको छ । अधिकांश मतदान केन्द्रबाट मतपेटिका जिल्ला सदरमुकाम आइसकेपनि लिखु गाउँपालिकाको मत पेटिका आइ नपुगेका मत गणना सुरु गर्न ढिलाई भएको हो ।

ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत टिकाराम आचार्यले आउन बाँकी मतपेटिका ९ बजेसम्म आइपुगे त्यसपछि सर्वदलीय वैठक बसेर गणना सुरु गर्न सकिने बताए ।

‘सकेसम्म १० बजेबाट मत गणना सुरु गर्न सकिन्छ की भनेर पहल भइरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *