ग्लोबल टिभि
सोमवार, मंसिर ५, २०७९
0
मंसिर ५ –ओखलढुंगामा प्रतिनिधिसभा तथा प्रदेश सभातर्फको मतगणना सुरु भएको छ ।
ओखलढुांगा जिल्ला प्रमुख निर्वाचन अधिकृत टीकाराम आचार्यले मतपेटिका खन्याउदै मतगणनाको उद्घाटन गरेका हुन् ।
आज सोमबारदेखि ओखलढुंगामा मतगणना सुरु भएको हो।
Post Views: 381
Leave a Reply