प्रतिनिधिसभा बैठक चैत १० गतेसम्मका लागि स्थगित

 ग्लोवल टि.भी.      शुक्रबार, चैत्र ६, २०७७      0

प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्नि सापकोटाले मंगलबार १ बजे सम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।

आजको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल लगायतले सम्बोधन गरेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *