ग्लोबल टिभि
0
प्रतिनिधिसभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्नि सापकोटाले मंगलबार १ बजे सम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
आजको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल लगायतले सम्बोधन गरेका थिए ।
Post Views: 1,062
Leave a Reply