संवैधानिक निकायका पदाधिकारीको नियुक्ति पुनर्विचार गर्नुपर्छ–सांसद भुसाल

 ग्लोवल टि.भी.      शुक्रबार, चैत्र ६, २०७७      0

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)की सांसद पम्फा भुसालले संवैधानिक निकायका पदाधिकारीको नियुक्ति पुनर्विचार गर्नुपर्ने बताएकी छन् । आज प्रतिनिधिसभा बैठकमा सांसद भुसालले संसद नभएको बेला असंवैधानिक किसिमले अध्यादेश ल्याएर संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गरिएकोले पुनर्विचार गर्नुपर्ने बताएकी हुन् । सांसद भुसालले नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताइन ।

सरकारले संसद सञ्चालनको लागि एजेण्डा नदिएको र सडकबाट संसद सञ्चालनको सम्बन्धमा सभामुखलाई गाली गर्दै हिडेको उनले आरोप लगाएकी छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *