चितवन–३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता कायमै

 ग्लोबल टिभि      मङ्लबार, मंसिर ६, २०७९      0

मंसिर ६ –चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १९ हजार २३३ मत गणना गर्दा राप्रपाका विक्रम पाण्डेले एकहजार तीन सयभन्दा बढी मतले अग्रता लिएका छन् ।

विक्रम पाण्डेले ५ हजार ७२५ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बरालको ४ हजार ४२४ र माओवादी केन्द्रका भोजराज अधिकारीको ४ हजार २९० मत छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले ३ हजार ४७२ मत पाएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *