ग्लोबल टिभि
शनिबार, चैत्र ७, २०७७
0
नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरू भएको छ । संसदीय बैठक सकिएलगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ ।
सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला सुनाएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
Post Views: 1,654
Leave a Reply