एमाले संसदीय दलको बैठकमा वामदेव सहभागि

 ग्लोवल टि.भी.      शनिबार, चैत्र ७, २०७७      0

नेकपा एमालेको संसदीय दलको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा सुरू भएको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी छन् । वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधव कुमार नेपालले भने बैठक बहिष्कार गरेका छन् । संसदीय बैठक सकिएलगत्तै केन्द्रीय समितिको बैठक बस्नेछ ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको फैसला सुनाएपछि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीका विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *