ग्लोबल टिभि
शनिबार, चैत्र ७, २०७७
0
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसदीय दलको संशोधित विधान पारित गरेको छ ।आज वालुवाटारमा बसेको संसदीय दलको बैठकले उक्त संसोधित विधान पारित गरेको हो । प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला पौड्याल राई रहेको नेकपा विधान संशोधन कमिटीले विधान प्रस्तुत गरेको थियो ।
बैठकपछि संचारकर्मीसंग प्रमुख सचेतक विशाल भट्टराइले भने,‘ नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान २०७२ लाई आवश्यक र समायअनुकूल परिमार्जन गर्दै प्रस्ताव आज बसेको संसदीय दलको बैठकमा प्रस्तुत भयो । र संशोधनसहित यो विधान पास भएको छ ।’
Post Views: 1,094
Leave a Reply