खेलकुदमन्त्री गहतराजलाई हराउँदै एमालेका ढकाल निर्वाचित

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ८, २०७९      0

मंसिर ८– नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् ।

ढकाल २५०२६ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गहतराजले १९६३२ मत ल्याएका छन् । ढकाल ५३९४ मतान्तरले विजयी भएका हुन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *