रुपन्देही २ विष्णु पौडेल उम्मेदवार रहेको क्षेत्रमा मतगणना स्थगित

 ग्लोवल टि.भी.      शुक्रबार, मंसिर ९, २०७९      0

मंसिर ९ –अहिले रुपन्देही क्षेत्र नम्बर २ मा मत गणना रोकिएको छ। दलका एजेन्डाहरू टिपेको भन्दा ३३ मत बढी बाकसमा भेटिएपछि अहिले रोकिएको हो ।

बुटवल वाड नम्बर ११ र बुटवल १३ को मतबक्सामा सबै पार्टीको एजेण्टले टिपेको भन्दा ३३ मत बढ़ी बाकसमा भेटेको हुँदा मतगणना स्थागति भएको छ।

निर्वाचन आयोगले सर्वदलिया बैठक़ बोलाएको निर्वाचन अघिकृत उदविर नेपाली बताए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *